July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

धनकुटामा १ बजेपछि मतगणना हुने

1.6K

धनकुटा । धनकुटामा दिउँसो १ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको लोक चेम्जोङले जानकारी दिए ।

निर्वाचन अधिकृत जयराम श्रेष्ठका अनुसार धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको छ ।

Advertisement