November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

धनकुटामा १ बजेपछि मतगणना हुने

1.9K

धनकुटा । धनकुटामा दिउँसो १ बजेपछि मतगणना हुने भएको छ । सर्वदलीय बैठकले दिउँसो १ बजेदेखि मतगणना गर्ने निर्णय गरेको लोक चेम्जोङले जानकारी दिए ।

निर्वाचन अधिकृत जयराम श्रेष्ठका अनुसार धनकुटामा एक लाख १६ हजार ९९१ मतदाता रहेकोमा ६९ हजार ४९६ मत खसेको छ ।

Advertisement