July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

कर्णाली नदीमा महिलाको शव फेला

2.5K

काठमाडौं । कर्णाली नदीमा महिलाको शव फेला परेको छ । बर्दिया गेरुवा गाउँपालिका–६ सोनाहा फाँटास्थित कर्णालीको भंगालो गेरुवा नदीको बगरमा आइतबार एक महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार फेला परेको शवको पहिचान भने भएको छैन । अन्दाजी ५०÷५५ वर्षीया महिलाको शव फेला परेको प्रहरीेले जनाएको छ ।

Advertisement