December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

कर्णाली नदीमा महिलाको शव फेला

1.8K

काठमाडौं । कर्णाली नदीमा महिलाको शव फेला परेको छ । बर्दिया गेरुवा गाउँपालिका–६ सोनाहा फाँटास्थित कर्णालीको भंगालो गेरुवा नदीको बगरमा आइतबार एक महिलाको शव फेला परेको हो ।

प्रहरीका अनुसार फेला परेको शवको पहिचान भने भएको छैन । अन्दाजी ५०÷५५ वर्षीया महिलाको शव फेला परेको प्रहरीेले जनाएको छ ।

Advertisement