February 5, 2023, Sunday
२०७९ माघ २३
1:37:26 pm

कर्णाली प्रदेशका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

670

काठमाडौं । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले विश्वासको मत पाएका छन् । मुख्यमन्त्री शर्मालाई चार दलका २५ सांसदले विश्वासको मत दिए।

नेकपा माओवादी केन्द्रका १३, नेकपा एमालेका ९, राप्रपा, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र (देवराज शाही) एक/एकजना सांसदले शर्माको पक्षमा मत हालेका छन् । नेपाली काँग्रेसका १४ जना सांसदले विपक्षमा मतदान गरेका छन् ।

मुख्यमन्त्री शर्मा पुस २७ गते नियुक्त भएक थिए ।

Advertisement