June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

लोकतान्त्रिक तमु संघ नेपाल बागमतीमा रोहन गुरुङ

265

काठमाडौँ । लोकतान्त्रिक तमु संघ नेपाल बागमती प्रदेशको प्रथम अधिवेशनबाट रोहन गुरुङ अध्यक्षमा निर्वाचित भएका छन् ।

संघको उपाध्यक्षमा युवराज गुरुङ(दोलखा), सन्तमान गुरुङ(काठमाडौं), सचिव मदन गुरुङ(सिन्धुपाल्चोक), उपसचिव शम्भु गुरुङ(नुवाकोट), कोषाध्यक्ष रश्मी गुरुङ(काठमाडौं) रहेका छन् ।

त्यसैगरी सदस्यहरुमा पशुपति गुरुङ(दोलखा), सुर्य गुरुङ(सिन्धुपाल्चोक), जयन्ती गुरुङ(काठमाडौं)
प्रविता गुरुङ(काठमाडौं), स्वरुप गुरुङ(भक्तपुर), हरिवोल मेघी गुरुङ(भक्तपुर), लालबहादुर गुरुङ(काठमाडौं), विकास गुरुङ(नुवाकोट), यमकुमारी गुरुङ(काठमाडौं), बच्चु कला गुरुङ(काठमाडौं), सञ्जु गुरुङ(काठमाडौं), सरिता घले(काठमाडौं) छन् ।

Advertisement

लोकतान्त्रिक तमु संघ नेकपा एमाले सम्बन्ध शुभेच्छुक संस्था हो ।