January 21, 2025, Tuesday
२०८१ माघ ८
1:37:26 pm

रामेछाप प्रदेशसभा १(१) को सदस्यमा माओवादीका तारानारायण श्रेष्ठ निर्वाचित

3.2K

काठमाडौं । रामेछापबाट प्रदेशसभा १(१) को सदस्यमा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ निर्वाचित भएका छन् । एमालेकी शान्ति पौडेललाई पराजित गरी श्रेष्ठ निर्वाचित भएकी हुन् ।

मतगणना अनुार श्रेष्ठले १७ हजार १४८ मत पाए भने एमालेकी पौडेलले १५ हजार १५७ मत ल्याइन् ।

Advertisement