November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

काठमाडौं-६ को मतगणना सुरु

1.8K

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ६ को मतगणना सुरु भएको छ । धर्मस्थलीमा केहीबेरअघि मतगण्ना सुरु भएको हो ।

काठमाडौं–६ मा नेकपा एमालेका उम्मेदवार सर्वेन्द्र खनाल, नेपाली काँग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललाई मुख्य प्रतिस्पर्धी मानिएको छ ।

Advertisement