May 17, 2022, Tuesday
२०७९ जेष्ठ ३
1:37:26 pm

कांग्रेस काठमाडौंमा नीलकाजीको प्यानल विजय

1.1K

काठमाडौं : नेपाली कांग्रेस काठमाडौं महानगरपालिकाको सभापतिमा नीलकाजी शाक्य विजयी भएका छन्। शाक्यले ७ सय ९६ मत प्राप्त गरी सभापतिमा निर्वाचित भएका हुन् । उनका प्रतिद्वन्द्वी प्रगतिमान रञ्जितले ३ सय २९ मत ल्याएका छन्।

यस्ताे छ मत परिणाम

Advertisement