March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

भीम आचार्य प्रदेश–१ एमाले दलको नेता चयन, आजै मुख्यमन्त्री बन्दै

4.6K

मोरङ –  नेकपा एमालेका सचिव भीम आचार्य प्रदेश–१ संसदीय दलको नेता चयन भएका छन् । वर्तमान मुख्यमन्त्री शेरधन राईको प्रस्तावमा आचार्य एमाले प्रदेश–१ संसदीय दलको नेतामा सर्बसम्मत रुपमा चयन भएका हुन् ।

उनलाई आजै प्रदेश–१ को मुख्यमन्त्री बनाइँदैछ । यसअघि माधवकुमार नेपाल समूहमा लागेका उनी एमालेमै बसेपछि प्रदेश–१ को मुख्यमन्त्री हुन लागेका हुन् ।

Advertisement