November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय

1.7K

काठमाडौं –  नेकपा माओवादी केन्द्रले प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिने निर्णय गरेको छ । आज (आइतबार) सिंहदरबारमा आज बसेको संसदीय दलको बैठकले प्रधानमन्त्रीलाई विश्वासको मत दिने निर्णय गरेको हो ।

प्रधानमन्त्री देउवाले आज अपरान्ह् प्रतिनिधि सभाको दोस्रो बैठकमा विश्वासको मत लिंदैछन् । यस्तै एमालेको माधवकुमार नेपाल पक्षले पनि देउवालाई विश्वासको मत दिने भएको छ ।

Advertisement