November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक स्थगित

1.6K

काठमाडौं –  नेकपा एमालेको स्थायी कमिटी स्थगित भएको छ । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओलीले दिउँसो २ बजे देशवासीका नाममा सम्बोधन गर्ने भएकाले बैठक स्थगित गरिएको पार्टी कार्यलयका सचिव शेरबहादुर तामाङले जानकारी दिए ।

यसअघि स्थायी कमिटीको बैठक १ बजेका लागि बोलाइएको थियो । एमाले कार्यदलमा १० बुँदे सहमति भएपछि स्थायी कमिटीको पहिलो बैठक बस्न लागेको थियो ।

Advertisement