November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री ओली शीतलनिवासमा

2.8K

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न राष्ट्रपति भवन शीतलनिवास पुगेका छन्। 

प्रधानमन्त्री ओली दिउँसो साढे १ बजे शीतलनिवास पुगेका हुन्।

सरकारले केही विषयमा नयाँ अध्यादेश ल्याउने तयारी गरिरहेको चर्चा चलिरहेका बेला प्रधानमन्त्री राष्ट्रपतिलाई भेट्न पुगेका हुन्।

Advertisement

अहिले राष्ट्रपति र प्रधानमन्त्रीबीच छलफल जारी रहेको शीतलनिवास स्रोतले जानकारी दिएको छ।