November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

एमाले स्थायी कमिटी बैठक बस्दै

2.5K

काठमाडौं – नेकपा एमालेको स्थायी कमिटी बैठक आज बस्दैछ ।

आजको बैठकमा १० औँ राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकको एजेण्डाका विषयमा छलफल हुनेछ । बैठक साँझ ५ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्दैछ ।

यसअघि आइतवार बसेको बैठकले भोलिका लागि स्थायी कमिटी बैठक बोलाउने निर्णय गरेको थियो ।

Advertisement