May 7, 2021, Friday
२०७८ बैशाख २४
1:37:26 pm

लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता

400

काठमाडौं – लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा)का प्रदेशसभा सदस्यले प्रदेससभा सचिवालयमा अविश्वास प्रस्ताव दर्ता गराएका हुन् ।

नयाँ मुख्यमन्त्रीमा माओवादी केन्द्रका कुलप्रसाद केसीलाई प्रस्ताव राख्दै ४१ सदस्यको हस्ताक्षरसहित अविश्वासको प्रस्ताव दर्ता गरिएको छ ।