November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

प्रदेश-३: प्रचण्ड-माधव समूहले उपसभामुखलाई बुझायो विरोधपत्र

2.1K

काठमाडौं– बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले सूचना टाँस गरी प्रदेशसभा बैठक स्थगित गरेपछि नेकपाको प्रचण्ड-माधव समूहले उपसभामुख राधिका तामाङलाई विरोधपत्र बुझाएको छ।

बुधबार प्रचण्ड-माधव पक्षकी प्रदेश सभा दलकी नेता अष्टलक्ष्मी शाक्यको हस्ताक्षरमा सभामुखलाई बुझाउन तयार पारिएको पत्र उपसभामुखलाई बुझाइएको हो। 

No description available.

Advertisement