November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

पूर्वाञ्चल सरोकार समाज कोरियामा गजेन्द्र

2K

सउल । पुर्वाञ्चल सरोकार समाज दक्षिण कोरियाको तेस्रो अधिवेसन सम्पन्न भएको छ ।

अधिवेशनले गजेन्द्र सेर्माको नेतृत्वमा ९ सदस्यीय नयॉं कार्यसमिति चयन गरेको छ ।

जसको वरिष्ठ उपाध्यक्ष चित्र घले, उपाध्यक्ष बिनोद बास्तोला, महासचिव केदार निरौला
सचिब कुबेर न्यौपाने, अविरल बुडाथोकी, कोषाध्यक्ष दीपा राई, सहकोषाध्यक्ष सपना सेलिङ र सदस्य डम्बर केदेम चयन भएका छन् ।

Advertisement