November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

कुवेतमा एक नेपाली कामदारले गरे आत्महत्या

2.5K

कुवेत । कुवेतमा शनिबार एकजना नेपालीले आत्महत्या गरेका छन। आत्माहत्या गर्ने एकनाथ कोइराला ललितपुर जिल्ला भैसीपाटी घरभई कुवेतको कुवेत रिसोर्स कम्पनी अन्तरर्गत एयरपोर्टमा बिगत एक दशक कार्यरत थिए ।

उनले कम्पनी कै आवासमा मृत्यु भएको अवस्थामा भेटिएको थियो। मृतकको शवलाई नेपाल पठाउन नेपाली दुताबास कुवेतका द्वितीय सचिव श्रीकृष्ण सिलवालले सम्पुर्ण कागजी प्रकृया भैइरहेको जानकारी गराउदै कानुनी प्रकिया पुरा भए पश्चात छिटै मृतकको शव नेपाल पठाउने जानकारी दिए।

Advertisement