June 15, 2021, Tuesday
२०७८ असार १
1:37:26 pm

एनआरएनए हङकङले ५० थान अक्सिजन मेसिन नेपाल पठाउँदै

75

हङकङ – गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद्(एनआरएनए एनसीसी) हङकङले ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउन लागेको छ ।

संघकी अध्यक्ष राधिका गुरूड(टिका)ले उक्त मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा राखिएको जानकारी दिएकी छन् ।

उनले एनआरएएन एनसीसी हङकङको पहलमा पहिलो चरणमा ५० थान अक्सिजन कन्सनट्रेटर मेसिन नेपाल पठाउनका लागि चीनमा तयारी अवस्थामा रहेको र आउँदो हप्ता सामान नेपाल पुग्ने बताइन् । मेसिन किन्नका लागि ३९००० हजार अमेरिकी डलर डलर (३,०३०३० हङकङ डलर) जुन १ मै चीनमा टि.टि गरेर रकम पनि पठाईसकेको पनि उनले बताइन्।

उनले अभियानमा सहयोग गर्ने सबैमा ह्रदयदेखीनै धन्यवाद व्यक्त गरेकी छन् । अभियान जारी रहेको बताउँदै उनले सहयोग गर्न ईच्छुक महानुभावहरूले एनआरएनए कार्यालयमा सम्पर्क गर्न सक्ने जनाएकी छन् ।

यसैबीच एनआरएनएकी महीला संयोजक तथा नेपाली संघ हङकङकी महासचिव अनु राईले संकलन गरेको रक़म २०,००५ (बिस हज़ार पॉच डलर) अध्यक्ष गुरुङलाई हस्तान्तरण गरेकी छन् । अहिलेसम्म ३,५७९३०. ००(तिन लाख सन्तऊन्न हज़ार नौ सय तिस  हङकङ डलर रकम जम्मा भएको पनि अध्यक्ष गुरुङले बताइन् ।याे हाे अक्सिजन मेसिन किन्न सहयोग गर्नेहरुको नामावली :१)अध्यक्ष – राधिका गुरुङ (टिका) – ६५००$ (१ मेसिन)
२)सस्थापक अध्यक्ष – कृष्ण प्रसाद पाण्डे – ६५००$ (एक मेसिन)
३)भू पु अध्यक्ष तथा आइसीसी सल्लाहकार – त्रिलोक गुरुङ १३०००$ (२ मेसिन)
४)भू पु अध्यक्ष – दुर्गा बहादुर गुरुङ – ६५००$ (१ मेसिन)
५)भू पु अध्यक्ष – ललित बहादुर लिम्बु – ६५००$ (एक मेसिन)
६) आइसीसी सदस्य – दिलिप सिङ्ग गुरुङ – ६५००$ (एक मिसिन)
७)आइसीसी सदस्य – डासु राम पराजुली – ६५००$ (एक मिसिन)
८)भू पु आइसीसी सदस्य – डा शर्मिला गुरुङ – ६५००$ (एक मिसिन)
९)महासचिब – गोकर्ण प्रसाद ढकाल – ६५००$ (एक मिसिन)
१०)प्रबक्ता – बिजय कुमार गुरुङ – २०००$
११)महिला संयोजक/फोरम -तथा नेपाली महीला संघ HK का महासचिव अनु राई को संड:लन मा २,०००५ (बिस हजार पाच डलर तिन मेसिन )
१२)तमु ट्हो ह्युल हङकङ र तमु ट्हो ह्युल हङकङ महिला बिभाग १३०००$ (दुई मिसिन)
१३) नमो बुद्ध आमा समूह HK :-६५००$(१ मेसिन)
१४) हिन्दु मन्दिर एसोसियसन – ६५००$ (१ मेसिन)
१५)मिसेस हंगकंग २०१८ टिम – ६५००$ (१ मेसिन)
१६)NRNA HK सल्लाहकार – बेद बहादुर खड्का – १३००० $ (दुई मेसिन)
१७)ब्यबसायी – नुतन खड्का – ६५००$ (१ मेसिन)
१८) अंकल रस :- वाई.वि राई :-६५००$(एक मिसिन)
१९)प्यारामाऊन्ट इन्जीनियर कम्पनी:-सुरेन्द्र ढाकल ६५००$(एक मिसिन)
२०)जि.क्लड कम्पनी:-मेख गुरूड,गिरी गुरूड:,बल प्रसाद गुरूड: :१००००$
२१)एनआरएन सल्लाहाकार :-धरम कुमार गुरूड:६५००$(एक मिसिन)
२२)एनआरएन सल्लाहाकार (yours shop)अर्जुन गुरूड:६५००$(एक मिसिन)
२३)नेवार समाज HK :-अध्यक्ष रचान प्रधान तथा टिम १३००० $ (दुई मेसिन )
२४)पर्वत क्लब HK :-टिम ६५००$ (एक मिसिन)
२५)आकाश हेन्डीग्रफ:-आकाश बन्जर ६५००$ (एक मिसिन)
२६)एनआरएन आईसीसी भु पू कोषाध्यक्ष:-प्रकाश पुन ६५००$(एक मिसिन)
२७)एस.आर.कम्पनी:-ज्ञानेन्द्र थापा,मोहन गुरूड:६५००$(एक मिसिन)
२८)पर्वत भुकादेऊराली :-अध्यक्ष पदम बहादुर गुरूड: नमो बुद्ध आमा समूह HK अध्यक्ष पदम कुमारी गुरूड: सपरिवार ६५००$(एक मिसिन)
२९)एनआरएएन सल्लहाकार:-देव गुरूड:$१०००
३०)बागलुड:समाज HK $१०००
३१) आदीवासी जनजाति महॉसंध HK ६५००$ (एक मेसिन)
३२)G-Cladds international limited $6500(एक मेसिन)
३३)Gorkha international (HK)limited $6500(एक मेसिन)
३४) Pawan Khemka $6500 (एक मेसिन )
३५) Nepal Finace Limited $6500(एक मेसिन)
३६)HK नेपाली अल्पसंख्यक संगठन १३०००$(दुई मेसिन)
३७)ब्रिटिस गोर्खा भु.पु संघ HK ६५००$(एक मेसिन)
३८)हिरा मान गुरूड:(चाटर अकाऊन्टटेन)६५००$(एक मेसिन)
३९) Loh Kung Wai Christine $10000 (दंश हज़ार)
४०)Mr.Cullen Richard William $10000(दश हज़ार)
४१) हेभान्ली निर्माण पथ HK $८२७१
४२) अर्जुन गौचन कार्य समिति सदस्य NRNAHK $६५०० (एक मेसिन)
४३)तुल्सी कुमार गुरूड: :- HK Nepalese Taekwondo association (HKNTA) President & Members :-$६५००
४४)Samman Engineering company $७०००
४५) Mr.wen zongduo $2000
४६) Dr.Xu weiwei $1000
४७) राधा गुरूड: :- नमो बुद्ध आमा समुह सहकोषअध्यक्ष :-६५०० $(एक मेसिन )
४८)धन थापा $२०००
४९)थकाली सेवा समिति HK $१०००
५०)प्रेम कला गुरूड:$५०५
५१) न्यू लाली गुराश स्टोर $५०५ ५२)शार्मिला गुरूड: $५००
५३) रबिन लिड:देन $२०० ५४) CLP site Nepali team $ 8237
५६) लमजुड: सेवा समिति HK :- $६५०० (एक मेसिन)
५७)कन्या कुमारी गुरूड: :- माछापुछ्रे गाऊँ पालिक १ वडा नम्बर $ ५१०
५८) कर्म खेम्बो गुरू :-१५००$
५९)अनिता गुरूड::-भु पु अध्यक्ष चार भन्जेड: $५००
६०) निलु गुरूड: चार भन्जेड:$५००
६१) सरस्वती गुरूड: :- नमो बुद्ध आमा समुह HK सदस्य $५०१
६२)चिज कुमारी गुरूड: धान्द्रुक $२००
जम्मा HK $ ३,५७९३०.०० मात्र (तिन लाख सन्ताऊन्न हज़ार नौ सय तिस डलर मात्र ।