September 21, 2021, Tuesday
२०७८ आश्विन ६
1:37:26 pm

केपी ओली पाटी बाट विष्णु पौडेल महासचिव बाट निस्कासन

935

काठमाडौँ – नेकपा प्रचण्ड माधव पक्षले केपी ओलीलाई साधारण सदस्य समेत नरहने गरी पार्टीबाट हटाएको छ ।

यस्तै महासचिव विष्णु पौडेललाई सो पदबाट हटाएको छ । 
सोमबार बसेको प्रचण्ड नेपाल पक्षको चौथो केन्द्रीय समिति बैठकले सो निर्णय गरेको हो । 

Advertisement