April 11, 2026, Saturday
२०८२ चैत्र २८
1:37:26 pm

काठमाडौं-३ मा रास्वपाका उम्मेदवार राजुनाथ पाण्डे विजयी

२०८२ फाल्गुन २२

1.1K

काठमाडौं । काठमाडौं क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार राजुनाथ पाण्डे विजयी भएका छन् ।

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङलाई पराजित गर्दै पाण्डे विजयी भएका हुन्  ।

mostbet

Advertisement