काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेट गरेकी छन्।
बुधबार शीतलनिवासमा राष्ट्रपतिसँग भेट गरी प्रधानमन्त्रीले देशको समसामयिक अवस्थाका विषयमा जानकारी गराएकी छन्।
© 2020 Nepal Mamila सर्वाधिकार नेपालमामिला डट कममा सुरक्षित
Developed By IvaZz Technology