June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलको प्रदर्शन

1K

काठमाडौं। गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गर्दै नेपाल तरुण दलले प्रदर्शन गरेको छ ।

सहकारी ठगी प्रकरणमा मुछिएका गृहमन्त्रीको राजीनामा माग गर्दै बुधवार सो सङ्गठनले माइतीघरदेखि बिजुली बजारसम्म र्‍यालीसहित प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागी तरुण दलका नेता–कार्यकर्ताले गृहमन्त्रीको राजीनामा र उनीमाथि अनुसन्धान गर्न माग गरेका छन् ।

Advertisement