May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

नेकपा एमालेको संसदीय दलको बैठक सुरु

490

काठमाडौं। नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको छ । सरकारको नीति तथा कार्यक्रमबारे छलफल गर्न संघीय संसद भवनको ल्होत्से हलमा नेकपा एमालेको संसदीय दलको बैठक सुरु भएको हो ।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले सांसदहरूलाई सम्बोधन गर्नेछन् ।

सरकारको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम राष्ट्रपति रामचन्द्र पौडेलले मंगलबार संघीय संसदको संयुक्त बैठकमा पेस गरेका थिए ।

Advertisement