April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

सुदूरपश्चिमका मुख्यमन्त्री सोडारीलाई विश्वासको मत नदिन नाउपाद्वारा ह्विप जारी

2.4K

काठमाडौं । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घ सोडारीलाई विश्वासको मत नदिन रेशम पक्षधरको नागरिक उन्मुक्ति पार्टी समूहले ह्विप जारी गरेको छ ।

शुक्रबार नागरिक उन्मुक्ति पार्टी सुदूरपश्चिम प्रदेश संसदीय दलका प्रमुख सचेतक खुशीराम डगौराले सोडारीलाई विश्वासको मत नदिन नाउपाका सांसदहरूलाई निर्देशन दिएका हुन् ।

मुख्यमन्त्री सोडारीले शुक्रबार विश्वासको मत लिने कार्यक्रम रहेको छ । तर सत्ता साझेदार दलबिच नै विश्वासको मतबारे एकरूपता छैन 

Advertisement