January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

पार्टीको विवादमा प्रधानमन्त्रीले प्रतिनिधि सभा विघटन गर्न पाउँदैन: पोखरेल

1.5K

काठमाडौं- सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको बहसका क्रममा अधिवक्ता सुनील पोखरेलले पार्टीको विवादमा प्रतिनिधि सभा विघटन नहुने दाबी पेस गरेका छन्।

प्रधानन्यायाधीसहित ५ न्यायाधीशको संवैधानिक इजलासमा बहस गर्दै नेपाल बार एसोसियनसनका पूर्व महासचिव पोखरेलले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नै पार्टीका पुष्पकमल दाहाल र माधव नेपालसँगको विवाद भयो भन्दैमा प्रतिनिधि सभा भङ्ग गर्न नसक्ने दाबी गरेका हुन्।

आइतबारदेखि सुरु भएको अन्तिम सुनुवाईका क्रममा बहस गर्दै पुस ५ गते भएको प्रतिनिधिसभा विघटन सत्तारुढ दलको विवादले भएको देखिएको दाबी उनले गरेका छन्।

Advertisement