November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

मन्त्री महतो केन्या प्रस्थान

२०८० फाल्गुन १२

1.1K

काठमाडौं । वन तथा वातावरणमन्त्री डा. वीरेन्द्र प्रसाद महतो केन्या प्रस्थान गरेका छन् ।

फागुन १४ गतेबाट केन्याको नाईरोबीमा सुरु हुने युनाईटेड नेशन्स इनभाईरोमेन्ट एसेम्बलीमा भाग लिन मन्त्री महतो त्यसतर्फ प्रस्थान् गरेका हुन् ।

मन्त्री महतोलाई त्रिभुवन अन्तर्राष्टिय विमानस्थलमा वन तथा वातावरण मन्त्रालयका सचिव दीपक खरालले विदाई गरेका थिए ।

Advertisement

उक्त सम्मेलन आगामी फागुन १८ सम्म चल्नेछ ।