July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

माओवादी केन्द्रको स्थायी कमिटी बैठक आज पनि

२०८० फाल्गुन ११

935

काठमाडौं । बिहीबारबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक आज पनि बस्दै छ ।

आजको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले समसामयिक राजनीति विषयमा नेताहरूले उठाएको प्रश्नको जवाफ दिने कार्यक्रम रहेको छ ।

दिउँसो १ बजेबाट सुरु हुने बैठकमा माओवादी विशेष रुपान्तरण अभियानमा उत्कृष्ट काम गर्नेहरूलाई सम्मान र काममा नजानेहरूलाई कारबाही गर्ने समेत कार्यक्रम रहेको छ ।

Advertisement