March 24, 2025, Monday
२०८१ चैत्र १२
1:37:26 pm

चिनियाँ उपमन्त्रीद्वारा नेपाल र खनाललगायतका नेताहरूसँग भेट

1.2K

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टी, अन्तर्राष्ट्रिय विभाग उपमन्त्री सुन हेयानले नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाललगाएतका नेतालाई भेटेका छन् ।

शनिबार पार्टी कार्यालय आलोकनगर काठमाडौँमा भेटवार्ता भएको हो।

भेटमा दुई देशबीचको आपसी सम्बन्ध, नेकपा (एकीकृत समाजवादी) र चिनियाँ कम्युनिष्ट पार्टीबीचको सम्बन्धलाई बलियो बनाउनका लागि आपसी अन्तरक्रिया, भ्रमण गर्ने लगायतका विषयमा छलफल भएको छ।

Advertisement