January 14, 2025, Tuesday
२०८१ माघ १
1:37:26 pm

रास्वपा सभापति लामिछाने र चिनियाँ राजदूत सोङ्बीच भेटवार्ता

900

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ।

दुईबीच पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा बिहीबार बिहान  भेटवार्ता भएको हो ।

भेटवार्तामा पार्टीका अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनाल, प्रतिनिधि सभा सदस्य निशा डाँगीलगायत पनि सहभागी थिए।

Advertisement