काठमाडौंं । पाँच वटा संसदीय समितिको बैठक बस्ने भएको छ । आज एकै आज एकैपटक पाँचै संसदीय समितिको बैठक बस्न लागेको हो ।
बिहान ८ बजे कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक बस्दै छ भने दिउँसो १ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ ।
यस्तै, बिहान साढे ११ बजे राष्ट्रिय सरोकार तथा समन्वय समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दै छ भने दिउँसो २ बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ ।