June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

प्रतिनिधिसभाको बैठक बस्दै

1.4K

काठमाडौं । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बोलाइएको छ ।

सङघीय संसद भवन, नयाँ बानेश्वरमा बस्ने आजको बैठकमा शिक्षा, बिज्ञान तथा प्रबिधी मन्त्री अशोककुमार राईले ‘विद्यालय शिक्षा विधेयक २०८० लाई दफावार छलफलका लागि सबन्धित समितिमा पठाइयोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछा् ।

Advertisement