April 24, 2025, Thursday
२०८२ बैशाख १२
1:37:26 pm

राष्ट्रिय सभाको बैठक बस्दै

905

काठमाडौं । राष्ट्रिय सभाको बैठक मंगलबार (आज) बस्दै छ । बिहान ११ बजे बस्ने तय भएको बैठकमा राष्ट्रिय सभा सदस्य प्रकाश पन्थले अपांगता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी संकल्प प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।

यस्तै कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरूङले विधायनसम्बन्धी विधेयक, २०८० दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव गर्ने कार्यसूची पनि छ ।

Advertisement