December 3, 2023, Sunday
२०८० मंसिर १७
1:37:26 pm

१२ गते बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित

395

काठमाडौं । असोज १२ गते बस्ने गरी बोलाइएको राष्ट्रिय सभा बैठक स्थगित भएको छ । विशेष कारणवश १२ गतेको बैठक बस्न नसकिएको जनाइएको छ ।

अर्को बैठक असोज १८ गते दिनको १ बजेको लागि निर्धारण गरिएको छ ।

Advertisement