December 10, 2023, Sunday
२०८० मंसिर २४
1:37:26 pm

रास्वपाको संसदीय दलको बैठक बस्दै

840

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक आज बस्दै छ । बैठक अपराह्न पाँच बजे बस्न लागेको हो ।

बैठकमा संसदीय समितिका सभापति पदको निर्वाचनमा मत दिने कि नदिने लगायतका एजेण्डामा छलफल हुने जनाइएको छ ।

संसदीय समितिका सभापतिको चयनका लागि भदौ ११ गते निर्वाचन हुँदै छ ।

Advertisement