September 22, 2023, Friday
२०८० आश्विन ५
1:37:26 pm

सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको गोकुल बास्कोटाको दाबी

505

काठमाडौं । नेकपा एमालेका सांसद गोकुल बास्कोटाले सरकारले २३ क्विन्टल सुन बाहिर पठाएको सूचना आफूसँग रहेको दाबी गरेका छन् । बुधवार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद बास्कोटाले एक क्विन्टल सुन समाएजस्तो गरेर सरकारले करिब २३ क्विन्टल सुन बाहिर पठाएको आरोप लगाएका हुन् ।

उनले सो एक क्विन्टल सुन समात्नु नौटंकी थियो वा के कारणले समातियो ? भन्नेकुरा उच्चस्तरीय जाँचबुझ आयोगले बाहिर ल्याउने भन्दै आफूहरु त्यसको प्रतिक्षामा रहने समेत बताए । उनले सत्तापक्षलाई सत्यको पक्षमा उभिन तर स्टन्टबाजी नगर्न पनि चेतावनी दिए । 

Advertisement