January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

मन्त्रिपरिषद्को निर्णय: संसद अधिवेशन आजैदेखि अन्त्य

1.4K

काठमाडौं: मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय सभाको अधिवेशन आजैदेखि अन्त्य गर्ने निर्णय गरेको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको बैठकले यस्तो निर्णय गरेको हो ।

बैठकले गत पुस १७ देखि सुरु भएको अधिवेशन आज राति १२ बजे अन्त्य गर्ने निर्णय गरेको हो । यस्तै बैठकले माघ १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ । माघी पर्वमा सार्वजनिक बिदा दिने निर्णय भएको हो ।

Advertisement