January 18, 2022, Tuesday
२०७८ माघ ५
1:37:26 pm

संसद विघटनको विरोधमा देशभर प्रदर्शन गर्दै नेपाली कांग्रेस

1.2K

काठमाडौँ – संसद विघटनको विरोधमा नेपाली कांग्रेसले देशभर प्रदर्शन गरेको छ । संसद विघटनलाई असंवैधानिक भनेको उसले देशभरका ३३० वटा निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गरेको हो ।विरोध सभामा कार्यकर्ताहरुकाे उत्साहजनक सहभागीता रहेको काँग्रेस नेताहरूले जनाएका छन ।

विरोध प्रदर्शनपछि आयोजित सभालाई सम्बोधन गर्दै नेताहरुले संसद विघटन असंवैधानिक भएको बताएका छन् ।  काठमाडौं क्षेत्र नम्बर ५ को बूढानीलकण्ठमा आयोजित सभामा सभापति शेरबहादुर देउवा आफैं सहभागी भएका छन् ।

Advertisement