July 21, 2024, Sunday
२०८१ श्रावण ६
1:37:26 pm

समाजवादी विद्यार्थी मोर्चाको घोषणा हुने

1.1K

काठमाडौँ । समाजवादी मोर्चाले आज समाजवादी विद्यार्थी मोर्चाको घोषणा गर्दैछ ।

घोषणा समारोहलाई प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, पूर्वप्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, जसपा अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्द विप्लवले सम्बोधन गर्ने छन् ।

आज मध्याह्न १२ बजे ललितपुरको च्यासलस्थित हिमालयन कलेज अफ इन्जिनियरिङमा घोषणा समारोह हुने छ ।

Advertisement