November 14, 2025, Friday
२०८२ कार्तिक २८
1:37:26 pm

ओली समूहद्धारा भीम रावललाई कारबाहीको सिफारिस

2.1K

काठमाडौं- नेकपाको केपी ओली समूहले भीम रावललाई कारबाही गर्न पार्टी केन्द्रलाई सिफारिस गरेको छ। सो समूहको सुदूरपश्चिम प्रदेश कमिटीको बुधबार बसेको बैठकले पार्टीको खाताबाट ३० लाख नगद झिकेर हिनामिना गरेको भन्दै रावललाई कारबाहीको सिफारिस गरेको हो।

रावल प्रदेश इञ्चार्जसमेत हुन्। उनी अहिले नेकपाको प्रचण्ड-नेपाल पक्षमा छन्।

त्यस्तै, सो समूहको प्रदेश कमिटीको चौथो विस्तारित बैठकले प्रदेश कमिटी विस्तार गरी ५५१ सदस्यीय बनाएको सूर्य थापाले जनाएका छन्।

Advertisement