June 1, 2023, Thursday
२०८० जेष्ठ १८
1:37:26 pm

एमालेद्वारा संसद बैठक अवरोध

440

काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले संसद बैठक अवरोध गरेको छ । पार्टी अध्यक्ष ओलीलाई आरोप लगाइएक भन्दै एमालेले संसद अवरोध गरेको हो ।

ओलीलाई पशुपतिनाथ मन्दिरमा सुन भनेर पित्तलको जलरी हालेको आरोप गाइएको भन्दै एमालेले संसद अवरोध गरेको हो ।

Advertisement