June 24, 2025, Tuesday
२०८२ असार १०
1:37:26 pm

उपराष्टपतिमा रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै

२०७९ फाल्गुन २८

2.4K

काठमाडौं । उपराष्टपति पदका उम्मेदवार रामसहाय प्रसाद यादवको उम्मेदवारी कायमै रहने भएको छ । निर्वाचन अधिकृतको कार्यालयले उपराष्ट्रपति पदका उम्मेदवार रामसहाय प्रसाद उनको उम्मेदवारी कायमै रहने निर्णय गरेको हो ।

यादवको उपराष्टपति कानूनसम्मत नभएको उम्मेदवारी विरुद्ध नेकपा एमालेले उजुरी दिएको थियो । यादवले भन्ने आफ्नो उजुरी कानूनसम्मत भएको भन्दै आफूविरुद्धको उजुरी खारेजी गर्न माग गरेका थिए ।

Advertisement