January 15, 2026, Thursday
२०८२ माघ १
1:37:26 pm

उपराष्ट्रपतिमा जनमत पार्टीकी ममता झाको उम्मेदवारी दर्ता

२०७९ फाल्गुन २७

1.5K

काठमाडौं । जनमत पार्टीकी नेतृ ममता झाले उपराष्ट्रपतिमा उम्मेदवारी दर्ता गराएकी छन् ।

आज बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नौ दलीय गठबन्धनको बैठकले साझा उम्मेदवार टुंगो लगाउन नसकेपछि जनमत पार्टीबाट झाले उम्मेदवारी दिएकी हुन् ।

mostbet

झाले निर्वाचन अधिकृतको कार्यालय नयाँ बानेश्वर पुगेर आफ्नो उम्मेदवारी दर्ता गराएकी छन् ।

Advertisement