January 27, 2022, Thursday
२०७८ माघ १४
1:37:26 pm

लिखित जवाफ पेस गर्न राष्ट्रपति र प्रधानमन्त्री कार्यालयलाई सर्वोच्चले दिएको समय आज सकिँदै

560

काठमाडौं – संसद् विघटनविरुद्ध परेको रिटमा सर्वोच्च अदालतको संवैधानिक इजलासले कारण देखाऊ आदेश जारी गर्दै प्रधानमन्त्री र राष्ट्रपति कार्यालयलाई लिखित जवाफ पेस गर्न दिएको म्याद आज सकिँदैछ।

इजलासले आजसम्म महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्न सरकार तथा राष्ट्रपतिको कार्यालयसमेतलाई आदेश दिएको थियो ।

रिटमा सर्वोच्चले निवेदनकको माग बमोजिमको आदेश किन जारी हुन नपर्ने हो ? सर्वोच्चले निवेदकको माग बमोजिम आदेश जारी हुन नपर्ने कानून बमोजिमको आधार र कारण भए म्याद थाम्न, थमाउन नपाउने गरी लिखित जवाफ पेस गर्नु भनी आदेश जारी गरेको थियो ।

Advertisement