April 18, 2024, Thursday
२०८१ बैशाख ६
1:37:26 pm

राष्ट्रिय सभा बैठकमा सहभागी हुदैँ वामदेव गौतम

2.3K

काठमाडौं- नेकपाका उपाध्यक्ष वामदेव गौतम शुक्रबारको राष्ट्रिय सभा बैठकमा सहभागी हुने भएका छन्। शुक्रबार अपराह्न ४ बजेका लागि सभाको बैठक आह्वान गरिएको छ।

‘उहाँ बैठकमा सहभागी हुनुहुनेछ’, गौतमका स्वकीय सचिव दीपक टमाटाले भने।

२०४८ पछिका ६ वटा आमचुनावमध्ये गौतम तीनमा विजयी र तीनमा पराजित भएका छन्।

Advertisement