July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

प्रधानमन्त्री प्रचण्ड गोरखा जाँदै

1.5K

गोरखा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज आफ्नो निर्वाचन क्षेत्र गोरखा जाने भएका छन् । क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका प्रचण्ड आजबाट सुरु हुने ११औँ गोरखा महोत्सवको उद्घाटन गर्न गोरखा जान लागेका हुन् ।

प्रचण्ड प्रधानमन्त्री भएपछि पहिलोपटक गोरखा जान लागेका हुन् । गोरखाको खेलकुद मैदान हरटारीमा महोत्सवको आयोजना हुँदै छ ।

Advertisement