July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

घनश्याम भुसाल एकीकृत समाजवादी प्रवेश गर्ने सोचमा

980

काठमाडौं । नेकपा (एमाले) छोडेर स्वतन्त्र रूपमा चुनाव लडेका घनश्याम भुसाल नेकपा (एकीकृत समाजवादी) प्रवेश गर्ने भएका छन् । भुसाल एक दुईभित्र एकीकृत समाजवादीमा प्रवेश गर्न लाग्नु भएको स्रोतले जनाएको छ ।

मंसिर ४ को निर्वाचनमा एमालेले छोडेर भुसाल रूपन्देही १ बाट स्वतन्त्र उम्मेदवार बनेका थिए । उनलाई तत्कालीन सत्ता गठबन्धनले समर्थन गरेको थियो । भूसाल एमालेका छविलाल विश्वकर्मासँग पराजित भएका थिए ।

Advertisement