July 19, 2024, Friday
२०८१ श्रावण ५
1:37:26 pm

काँग्रेस शीर्ष नेताहरूको बैठक धुम्बाराहीमा बस्दै

1.3K

काठमाडौं। नेपाली काँग्रेस शीर्ष नेताहरूको बैठक बस्दैछ । बैठक पार्टी सभापनि शेरबहादुर देउवाको निवास धुम्बाराहीमा सुरु हुन लागेको हो ।

केहीबेरमा सुरू हुने बैठकमा भोलि (शनिबार) बस्‍नै काँग्रेस संसदीय दलको बैठकमा एजेण्डा तय गर्नेबारे छलफल हुनेछ ।

बैठकमा सभापति शेरबहादुर देउवा, उपसभापति पूर्ण बहादुर खड्का, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाइएको छ ।

Advertisement