February 9, 2025, Sunday
२०८१ माघ २७
1:37:26 pm

व्यक्तिगत रुपमा प्रधानमन्त्री प्रचण्डप्रति सकारात्मक छु: माधव नेपाल

1.3K

काठमाडौं । एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डप्रति व्यक्तिगत रुपमा सकारात्मक रहेको बताएका छन् । शुक्रबार संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष नेपालले यस्तो अभिव्यक्ति दिएका हुन् ।

विश्वासको मत दिने कि नदिने भन्ने कुरामा भने सरकार कुन ढंगले अगाडि बढ्छ, त्यसअनुसार मात्र निर्णय लिने नेपालले बताए ।

१० पुसमा नियुक्त भएका प्रधानमन्त्री प्रचण्डले २६ पुसमा विश्वासको मत लिने तय भएको छ ।

Advertisement