July 16, 2024, Tuesday
२०८१ श्रावण १
1:37:26 pm

काँग्रेस सभापति देउवा र जसपा अध्यक्ष यादवबीच भेटवार्ता

1.1K

काठमाडौं। नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा र जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ । अध्यक्ष यादवले धुम्बाराहीस्थित देउवाको निवास पुगेर भेट गरेका हुन् ।

देउवा र यादवबीच पछिल्लो राजनीतिक घटनाक्रमबारे छलफल भएको जनाइएको छ ।

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रधानमन्त्री नियुक्त भएपछि प्रधानमन्त्रीको सरकारी निवास छोडेका देउवा हाल धुम्बाराहीमा भाडाको घरमा बस्दै आएका छन् ।

Advertisement