May 21, 2024, Tuesday
२०८१ जेष्ठ ८
1:37:26 pm

बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डेले सुरूवाती अग्रता

1.1K

काठमाडौं । बाजुरामा नेपाली काँग्रेसका बद्री पाण्डेले सुरूवाती अग्रता कायम गरेका छन् । मतगणनाको पहिलो चरणमा सार्वजनिक भएको परिणाम अनुसार काँग्रेसका पाण्डेले झिनो मतान्तरले अग्रता लिएका छन् ।

६५० मत गणना गर्दा बद्री पाण्डेले ३८१ मत पाएका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण थापाले २४७ मत पाएका छन् ।

Advertisement