May 22, 2024, Wednesday
२०८१ जेष्ठ १०
1:37:26 pm

स्याङ्जा क्षेत्र नम्बर २ मा काँग्रेसका धनराज गुरुङले लिए अग्रता

1.4K

काठमाडौं । स्याङ्जा क्षेत्र नम्बर २ मा नेपाली काँग्रेसका धनराज गुरुङले अग्रता लिएका छन् । पछिल्लो मतपरिणाम अनुसार गुरुङले नेकपा एमालेकी पद्मा अर्याल ६९२ मतान्तरले पछि पारेका हुन् ।

काँग्रेसका गुरूङले ३ हजार ९०७ मत ल्याउँदा एमालेकी अर्यालले ३ हजार २७८ मत ल्याएकी छन् ।

Advertisement